लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

‘वर्ल्ड क्लास’ नेपाली डाक्टर, जो देश फर्कन चाहन्छन्

LOCKDOWN Talk Show – Ep-01 – Baldev Singh Gomden ( Arjundhara , Jhapa )

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

गाउँपालिकाद्वारा सन्थाल समुदायको लागि छुट्टै नयाँ बस्ती निर्माण

झापा । झापा गाउँपालिकाले सन्थाल समूदायको लागि छुट्टै नयाँ बस्ती निर्माण गरी दिएको छ ।झापा गाउँपालिका–२ मा निर्माण भई रहेको एकीकृत सन्थाल बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामै पहिलो पटक सन्थाल समुदायका लागि गाउँपालिकाले सन्थाल वस्ती निर्माण गरेको हो ।

 

यो समुदायको संरक्षण र विकासकालागि गाउँपालिकाले संघीय सरकारसंग समन्वय गर्दै सन्थाल बस्ती निर्माण गरेको गाउँपालिका उपाध्यक्ष कुन्तादेवी वुढाथोकीले बताउनुभयो ।

९२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको एकीकृत सन्थाल बस्तीमा उनीहरुको रहन सहन झल्कोने गरी संस्कार संस्कृतिको समेत संरक्षण गरीने छ ।

तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत गाउँपालिकाले विपन्न सन्थाल समुदायका २० परिवारलाई राख्ने तयारी गरेको छ ।


प्रकाशित : २०७७ असार २८ आईतवार प्रकाशित

ताजा समाचार
  • कोठियाघाट स्पेसल
    थप
  •