लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

‘वर्ल्ड क्लास’ नेपाली डाक्टर, जो देश फर्कन चाहन्छन्

LOCKDOWN Talk Show – Ep-01 – Baldev Singh Gomden ( Arjundhara , Jhapa )

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

अर्जुनधारा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बिर्तामोड झापाले झापाको अर्जुनधारा ६ मा रहेको अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान गरेको छ ।

शुक्रबार प्रतिष्ठानले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ७ औं स्मृति दिवसको अवसर पारेर अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई सामाग्री प्रदान गरेको हो । चामल १ बोरा चामल ,दांत माझ्ने ब्रस १५ थान, कोल्केट १० पिस,चिउरा २ केजि,साबुन १२ थान ,चिनि २ केजि,तेल १ काटुन,दाल ३ केजि लगायतका सामान प्रतिष्ठान झापा अध्यक्ष ज्योतीसिंह दर्लामी, सचिव जय प्रसाद भट्टराई,अर्जुनधारा नगरप्रमुख हरिकुमार राना लगायतले सरोकार केन्द्रका कृष्ण दुलाल लाई हस्तानत्रण गरिएका थिए । प्रतिष्ठानका झापा अध्यक्ष ज्योतीसंघ दर्लामीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हरिकुमार राना रहेका थिए । अर्जुनधारा ६ नम्बर वडा अध्यक्ष लोकनाथ गैतम लगायत अतिथि रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव जय प्रसाद भटराईले गरेका थिए।


प्रकाशित : २०७७ श्रावण ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • कोठियाघाट स्पेसल
    थप
  •