लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

‘वर्ल्ड क्लास’ नेपाली डाक्टर, जो देश फर्कन चाहन्छन्

LOCKDOWN Talk Show – Ep-01 – Baldev Singh Gomden ( Arjundhara , Jhapa )

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

प्रधानमन्त्री देउवाले दिए भारतीय समकक्षीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्।

आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्।

उनले लेखेका छन्,’भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई! उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना।’

तत्कालीन ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्यमा भारतमा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाइन्छ।


प्रकाशित : २०७८ श्रावण ३१ आईतवार प्रकाशित

ताजा समाचार
  • कोठियाघाट स्पेसल
    थप
  •