Trend

कर्णाली प्रदेश जाजरकोट नलगाड नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नगर कमिटी सर्बसहमति बाट चयन अध्यक्ष गणेश सिहं उपाध्यक्षहरु गुमान रावल अमृत वलि बालकुमारी बस्नेत सचिब प्रचण्ड वलि सह सचिब बिर ब खडका कोषाध्यक्ष तेज ब परियार लगायत सम्पुर्ण कमिटीलाइ हार्दिक बधाई एबम सफल कार्यकालको असिम शुभकामना

प्रतिक्रिया

सम्बन्धित खवर


TOP